Nepali Profile

समाजवादी पार्टीले नेपालमा ११ प्रदेश बनाउछ, संविधान संशोधन नगरे सरकार…

access_time २३ बैशाख २०७६, 2:34 pm

नवगठीत समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधन नभए आफ्नो दलले सरकार छोड्ने बताएका छन्। पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एक उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री रहेको…

संसदमा शान्ता चौधरीको गर्जन : बालुवाटार खाने कांग्रेस हो कि…

access_time २३ बैशाख २०७६, 2:32 pm

काठमाडौँ -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले बालुवाटार खाने कांग्रेस हो कि केपी ओली भन्दै प्रश्न गरेकी छिन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै चौधरीले अहिलेको…

महन्थ ठाकुरको दुखेसो , मधेसमा जन्मिएकै कारण नेपाली भन्ने सौभाग्य…

access_time २३ बैशाख २०७६, 7:47 am

२३ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले मधेसमा जन्मिएकै कारण आफूले नेपाली भन्ने सौभाग्य नपाएको दुखेसो पोखेका छन् । नागरिकताको विषय उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनेर प्रचार गर्ने गरिएको भन्दै उनले…

डा. बाबुराम भट्टराई भन्छन् : साम्यवाद सम्भव भएन त्यसैले फोरमसँग…

access_time २२ बैशाख २०७६, 12:31 pm

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पारेका छन्। संयोजक भट्टराईले भोली (सोमबार) दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर…

रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित !!!

access_time २३ माघ २०७५, 5:00 am

नेपाली कांग्रेसका सांसदले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठन गरिएको समितिले सुझाव नलिएको विरोधमा कांग्रेसले रोष्ट्रम घेराउ गरेको हो । सभामुख…

सरकारविरूद्ध देशभर कांग्रेसको प्रदर्शन, काठमाडौंमा १ बजे

access_time २१ माघ २०७५, 6:52 am

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर सरकारविरूद्ध प्रदर्शन गर्दै छ। उपत्यका बाहिरका जिल्लामा बिहान ११ बजेदेखि सडकमा प्रर्दशन हुनेछ भने काठमाडौंमा दिउँसो १ बजे प्रर्दशनको तयारी छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका जनहित…

प्रचण्डको कडा वक्तव्यमाथि अमेरिकाले माग्यो नेपाल सरकारको अधिकारिक धारणा

access_time १४ माघ २०७५, 5:14 am

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा…

काङ्ग्रेस बैठक आज बस्दै

access_time १० माघ २०७५, 4:42 am

काठमाडौँ, माघ १० गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक…

नेकपाभित्र भागबण्डाको लडाई

access_time २७ पुष २०७५, 10:12 am

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया चलिरहेकै अवस्थामा पूर्वएमाले र पूर्वमाओवादीको भागबण्डाको लडाई देखिएको छ ।पूर्वमाओवादीले पोलिटब्युरो गठनमा ५० प्रतिशत भाग खोजेको छ । कार्यदल बैठकमा सम्मानजनक एकताका लागि भन्दै पूर्वमाओवादीले बराबरी हुनुपर्ने…

विप्लवको पार्टीले बनायो दलाल, भ्रष्टाचारीलाई कार्बाही गर्ने सूची, को–को छन्…

access_time २७ पुष २०७५, 8:04 am

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई संखुवासभाबाट पक्राउ पुर्जी जारी हुँदा यता रुकुममा भने उनका कार्यकर्ता शैक्षिक माफियाको लिस्ट बनाएर कार्बाहीको तयारीमा छन् । चन्दको पार्टीले जनयुद्धको शुरुवाती क्रममा…

संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।