नेपाली प्रोफईंल
२४ साउन २०७७, शनिवार

बिज्ञान / प्रविधी

१५ बैशाख २०७७

अनलाइन पढाई गर्न कठिन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागले अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विश्वविद्यालयको नियमित कक्षा सञ्चालन गर्न केही विलम्ब हुने देखिएपछि अनलाइन प्रविधिबाट अध्यापन जोडिएको हो तर अनलाइन अध्यापन त्यति सहज भने…

२२ मङ्सिर २०७६

जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर

काठमाडौं– मुलुकको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले जाडो याममा तात्तातो हिटरनेट अफर ल्याएको छ । ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बेला बेलामा विभिन्न अफरहरु ल्याउँदै आएको कम्पनीले ग्राहकको यसपालीको हिँउदलाई मध्यनजर गरेर ल्याएको तात्तातो अफर अन्र्तगत १७५०० रुपैयाँमा ४० एमबिपीएसका…

१५ मङ्सिर २०७६

दक्षिण एशियाली खेलकुद हुने स्थानमा वल्र्डलिंकको निशुल्क इन्टरनेट

काठमाडौं : वल्र्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निशुल्क प्रयोग गर्न पाउने छन् ।…

१४ असोज २०७६

वल्र्डलिंक द्धारा मानव सेवा आश्रमलाई १० लाख सहयोग

काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी २४ वर्ष पुरा गरि २५ वर्ष लागेको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराइएको हो । वि.स. २०५२ सालबाट सञ्चालनमा आएको…

३१ साउन २०७६

एप्पलको म्याकबुक प्रो हवाइजहाजमा प्रतिबन्ध

काठमाडौं । अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो । गत जुन…

८ साउन २०७६

वल्र्डलिंकको “अब हरेक टिभीमा यूट्युब”

काठमांडौ : हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेका छौं र यो बिना सायद कसैको दैनिकी चल्दैन होला । पूर्ण अनुभव प्राप्ति र सजिलोको लागि हामी सबैलाई यूट्युब हामीसँग भएको कुनैपनि टिभीको ठूलो पर्दामा हेर्ने इच्छा हुन्छ…

२३ असार २०७६

वल्र्डलिंकको अन्तर कलेज मार्केटिङ एक्सिलेन्स प्रतियोगिता सम्पन्न

काठमाण्डौं : इन्टरनेट सर्भिस प्रोभाइडरको रुपमा विगत २३ वर्ष देखि लामो इतिहास बोकेको नेपालकै सबैभन्दा ठूलो इन्टरनेट एवम् नेटवर्क सर्भिस प्रोभाइडर वल्र्डलिंक कम्युनिकेसनस् लि. प्रमुख आईटी कम्पनीका रुपमा परिचित छ । वल्र्डलिंकलाई सुरुवाती समय देखि हालको अग्रणी आईटी कम्पनीको रुपमा…

१ असार २०७६

नासाले खोल्दैछ पर्यटकका लागि अन्तरीक्ष स्टेशन

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने भएका छन् । त्यसका लागि अन्तरीक्ष पर्यटकहरुले एक रातको ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ । नासका अनुसार स्पेस स्टेसनलाई पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गरिँदैछ…

सामसङको जे८ नेपाली बजारमा

हाम्रोदेस काठमाडौं । सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी जे८ स्मार्टफोन प्रस्तुत गरेको छ । जे८ सामसङको इन्फिनिटी सिरिज अन्तर्गतको एक हिस्सा हो । जसमा ६ इन्चको सुपर एमोलेड इन्पिmनिटी डिस्प्ले तथा डुअल क्यामेरा रहेको छ । जे८मा अत्याधुनिक प्रविधियुक्त क्यामरा…

अन्तरिक्षमा भेटियो राक्षसी भुमरी, ‘कालो छिद्र’अर्थात् ब्ल्याक होल

हाम्रोदेस काठमाडौं : अन्तरिक्षमा एउटा यस्तो राक्षसी भुमरी छ– जसले जे भेट्टायो त्यही निलिदिन्छ। अध्येताहरू भन्छन्– मौका पाए यसले सूर्य नै खाइदिन्छ। त्यो भुमरी कालो छिद्र अर्थात् ‘ब्ल्याक होल’ बारे थाहा भएको वर्षौंपछि बल्ल तस्बिर लिन वैज्ञानिकरू सफल भएका छन्।…