नेपाली प्रोफईंल
२१ जेष्ठ २०७७, बुधवार

प्रदेश ३

२९ पुष २०७६

इन्द्रेणी कार्यक्रम मार्फत बिरामीको लागी एकैदिन १२ लाख हस्तान्तरण ।

  देश केन्द्रकृत सासन प्रर्णाली बाट बिकेन्द्रकृत सासन प्रणालीमा गइसक्दा पनि देशका जनताहरु भने स्वास्थ्य उपचार नपायर अस्पतालको सैयामा छटपटाइरहेका छन् । देशमा तिन तहका सरकार बने तर स्वास्थ्य,शिक्षा र बेरोजगारले गर्दा जनाता भोकमारीमा पिल्सीएका छन् । सरकारले घरघरमा सिंहदरबार…

४ भाद्र २०७६

महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ

काठमाडौं : ‘काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए ।…

१९ जेष्ठ २०७६

युवाबीच ‘नमुना संसद्’

मोरङ — संसदमा सत्ता र प्रतिपक्षबीच खुला प्रश्नोत्तर चलिरहेको थियो । युवा सरकारका ‘प्रधानमन्त्री’ सरोज ढकालले संसदमा उठेका प्रश्नको जवाफ दिँदा सत्तापक्षले टेबल ठटाए । प्रतिपक्षले प्रधानमन्त्रीको जवाफ गम्भीरतापूर्वक सुनिरहेका थिए । संसदमा खुला प्रश्नोत्तर चलिरहँदा सभामुखलाई सम्बोधन गर्दै प्रतिपक्षका सांसदहरूले सम्बन्धित मन्त्रालयका…

मझौला योजनामा बजेट केन्द्रित हुने

विराटनगर — मुख्यमन्त्री शेरधन राईले यस पटकको बजेट जथाभावी छर्ने किसिमको नल्याइने बताएका छन् । प्रदेश १ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अघिल्लो वर्षको जस्तो बजेट नछर्ने बताएका हुन् । ‘यसपटक बजेट छर्दैनौं,’ उनले भने, ‘मझौला तहका योजना आयोजनामा बढी…

डुबेर दुई विद्यार्थी मृत्यु प्रकरण : सहमतिपछि आन्दोलन रोकियो (अपडेट)

खोटाङ — डुबेर मृत दुई विद्यार्थीका आफन्तले शनिबारदेखि सुरु गरेको प्रदर्शन राहत र किरिया खर्च पाउने भएपछि टुंगिएको छ । शनिवार बिहान साप्सुखोलामा डुबेर मृत्यु भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिश बस्नेत र १९ वर्षीय विक्रम भट्टराईका आफन्तले…

१७ जेष्ठ २०७६

चैते धान सुक्यो

बर्दिबास, महोत्तरी — महोत्तरीमा लगाइएको चैते धान सिंचाइ अभावमा सुक्न थालेको छ । भंगाहा, बर्दिवास, रामगोपालपुर, गौशाला, औरहीलगायत नगरपालिकाका विभिन्न ठाउँमा किसानले लगाएको धान पानी नभएपछि सुक्न थालेको हो ।  भंगाहा नगरपालिकाभित्र किसानले लगाएको सबै धान डढेलो लगाए झैं डढेको स्थानीय शशांक…