नेपाली प्रोफईंल
१९ असार २०७७, शुक्रवार

अर्थ / पर्यटन

१५ बैशाख २०७७

लकडाउन अवधिमा तिर्नुपर्ने कर्जाको भुक्तानी अवधि बढाइने

कोभिड–१९ का कारण गम्भीर अवस्थामा पुगेको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकले थप नीतिगत व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले विश्वमा एकैपटक स्वास्थ्य संकट र आर्थिक संकट आएको उल्लेख गर्दै समाधान गर्न राष्ट्र बैंकले…

यसरी ल्याउँदैछ नेपाली सेनाले चीन र भारतबाट स्वास्थ्य सामग्री

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी) मार्फत प्रक्रिया अगाडि बढाएको…

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनको मुल्य

काठमाडौँ । केही हप्ता पहिले लगातार उकालो लागि रहेको सुनको मूल्य केही दिनयता यथावत् छ । आइतबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार ७६ हजार वरीपरी नै रहेको हाे । त्यसैगरी, तेजाबि सुनको मूल्य ७६ हजार…

ब्याज भुक्तानीमा राष्ट्र बैंकले सहुलियत दिने गभर्नरको घोषणा

काठमाडौं । राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत दिने भएको छ । राष्ट्र बैंकको ६५औं वार्षिक उत्सबको अबसरमा गभर्नर महाप्रसाद अधिकारीले आफ्नो मन्तव्य राख्दै यस्तो घोषणा गरेका हुन् । गभर्नर अधिकारीले आफ्नो मन्तव्य राष्ट्र बैंकको वेब साइटमार्फत् सार्वजनिक…

हिमालय एयरलाइन्स ग्वान्जाओ उड्दै

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान गर्ने भएको छ । हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वान्जाओ उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो…

८ मङ्सिर २०७६

इन्जिनियरिङ छोडेर कृषिमा रमाएका राजदास

साँखुका ६८ वर्षीय राजदास श्रेष्ठ पेशाले केमिकल इन्जिनियर हुनुहुन्छ । तर अहिले उहाँको काम माटो, घाँसपात अनि बिरुवासँग जोडिएको छ । २०३३ सालमा तत्कालीन सोभियत संघबाट केमिकल इन्जिनियरिङ पास भएपछि उहाँ २५ वर्ष इन्जिनियरिङमै रमाउनुभयो । पढाई अनुसारको पेशालाई साढे…

५ मङ्सिर २०७६

मन्त्री पुनको बंगलादेशलाई आग्रह : आउनुस् ऊर्जामा सहकार्य गरौँ

५ मंसिर, काठमाडौं । सरकारले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बंगलादेशका सरकारी तथा निजी संस्थालाई खुला हृदयका साथ आमन्त्रण गरेको छ । तीव्रत्तररूपमा आर्थिक विकासको दिशामा अग्रसर भएको बंगलादेशमा ऊर्जाको अत्यधिक माग रहेको र नेपालका जलविद्युत् आयोजनाको अपार सम्भावना भएकाले…

२९ असोज २०७६

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपमा विशेष छुट

काठमाडौं– एन आई सी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १०% छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश…

अजोड इन्स्योरेन्सको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेडले ३० लाख कित्ता शेयर प्रति शेयर एक सय अंकित दरले साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको…

१४ असोज २०७६

लक्ष्मी बैंकको शाखा मोरङको रँगेलीमा र काठमाडौंको कपनमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११४औँ शाखा मोरङको रँगेलीमा र ११५औँ शाखा काठमाडोैंको कपनमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा…