नेपाली प्रोफईंल
२० जेष्ठ २०७७, मङ्गलवार

प्रदेश ५

२९ बैशाख २०७७

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४० पुग्यो , कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण…

बुटवल, वैशाख २९। प्रदेश न. ५ मा कोरोना संक्रमित ४० पुगेका छन् । यो नेपालमा सबैभन्दा बढी संक्रमित भेटिएको प्रदेश हो । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२०…

३ भाद्र २०७६

भर्ती केन्द्र बन्यो लुम्बिनी विकास कोष

काठमाडौं : बुघ जन्मस्थललाई विश्वकै शान्ति क्षेत्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् । कोषमा कर्मचारीको छनोटको विकृति डेढ दशकदेखि सुरु भएको स्थानीय सरकोकारवाला बताउँछन् । उनीहरुका अनुसार जो शक्तिमा पुग्यो, उही निकटले…

२३ साउन २०७६

किरिया गरिएका पूर्वलडाकु जीवितै फर्किएपछि…

बाँके : ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए। केही बेपत्ताको अवस्था…

१९ जेष्ठ २०७६

मझौला योजनामा बजेट केन्द्रित हुने

विराटनगर — मुख्यमन्त्री शेरधन राईले यस पटकको बजेट जथाभावी छर्ने किसिमको नल्याइने बताएका छन् । प्रदेश १ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अघिल्लो वर्षको जस्तो बजेट नछर्ने बताएका हुन् । ‘यसपटक बजेट छर्दैनौं,’ उनले भने, ‘मझौला तहका योजना आयोजनामा बढी…

डुबेर दुई विद्यार्थी मृत्यु प्रकरण : सहमतिपछि आन्दोलन रोकियो (अपडेट)

खोटाङ — डुबेर मृत दुई विद्यार्थीका आफन्तले शनिबारदेखि सुरु गरेको प्रदर्शन राहत र किरिया खर्च पाउने भएपछि टुंगिएको छ । शनिवार बिहान साप्सुखोलामा डुबेर मृत्यु भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिश बस्नेत र १९ वर्षीय विक्रम भट्टराईका आफन्तले…

१७ जेष्ठ २०७६

चैते धान सुक्यो

बर्दिबास, महोत्तरी — महोत्तरीमा लगाइएको चैते धान सिंचाइ अभावमा सुक्न थालेको छ । भंगाहा, बर्दिवास, रामगोपालपुर, गौशाला, औरहीलगायत नगरपालिकाका विभिन्न ठाउँमा किसानले लगाएको धान पानी नभएपछि सुक्न थालेको हो ।  भंगाहा नगरपालिकाभित्र किसानले लगाएको सबै धान डढेलो लगाए झैं डढेको स्थानीय शशांक…