बिराटनगरमा बिस्फोट ११ बर्षिय बालकको मृत्यु

access_time २७ पुष २०७५, 10:23 am

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ रामजानकी चौकमा शुक्रबार मध्यान्ह अज्ञात बस्तु बिस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका गमिभर घाईते भएकी छिन । विराटनगरमा भएको विष्फोटबाट घाइते भएकी राजेश मण्डलकी ८…