Nepali Profile

यी दुई न्यायाधीश जसले एनसेललाई कर नतिर्न आदेश दिए

access_time २५ बैशाख २०७६, 5:48 am

काठमाडौं – सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशको प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको…

चेक बाउन्सका मुद्दा बढ्दै

access_time २० फाल्गुन २०७५, 3:40 am

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास अन्तर्गत दुई वर्षअघि गठन भएको वाणिज्य इजलासमा चेक बाउन्सका मुद्दा बढ्न थालेका छन् । वाणिज्य इजलासमा अहिलेसम्म जम्मा ५३ मुद्दा दर्ता भएको नेपालगञ्ज इजलासका रजिष्ट्रार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।…

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक ११ औं वर्षमा प्रबेश

access_time ११ फाल्गुन २०७५, 3:28 pm

१ अर्व ६२ करोड चुक्ता पूँजी अनिल खत्री ,गुल्मी । शाइन रेसुङ्गा डेभपलमेण्ट बैंक लिमिटेड ११ औ वर्षमा प्रबेश गरेको छ । ०६५ फाल्गुण ११ गते स्थापना भएको बैंकले सफलता पुर्वक १० वर्ष पुरा गरि…

प्रत्यक्ष वैदेशिक लगानी विस्तारमा सहयोग गर्न नेपाली उद्यमीद्वारा श्रीलंकाका राजदूतलाई…

access_time १६ पुष २०७५, 5:56 am

काठमाण्डौ–नेपाल स्थित श्रीलंका राजदूतावास र नेपाल श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्ड्रष्टिजको संयुक्त आयोजनामा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको छ । नेपाल र श्रीलंकाबीच दौत्यसम्बन्ध कायम भएको ६१औं वर्षगाँठको अवसरमा नेपाली उद्यमी व्यवसायी र…

कोलकातामा ३३ किलो सुन बरामद , सुन काठमाडौँमा हराएको हुनसक्ने

access_time १ पुष २०७५, 11:17 am

काठमाडौँ, पुस १ गते । भारतको कोलकाता, धनकुटीटोल प्लाजास्थित दिल्ली–कोलकाता हाइवेबाट बरामद ३३ किलो सुन यसअघि काठमाडाँैमा हराएको सुन हुनसक्ने जनाइएकोे छ ।सुन भरिया सनम शाक्य हत्या घटनाका मुख्य योजनाकार गोरे भन्ने चूडामणि उप्रेतीको समूहले…

प्रमाणपत्र धितो राखेर ऋण नदिने बैँक कारबाहीमा पर्ने

access_time २५ मङ्सिर २०७५, 7:47 am

काठमाडौँ ।  प्रेम बस्नेत शैक्षिक प्रमाणपत्र राखेर ऋण लिनका लागि अनुरोध गर्न नगएको कुनै बैँक बाँकी छैन । उहाँ मात्र होइन, अधिकाश स्नातक तह उतीर्ण गरिसकेका युवा वित्तिय संस्थामा सहुलियत ऋणका लागि पुग्ने गरे पनि रित्तो…

एसियाली शेयर बजारमा भारी गिरावट

access_time २६ असोज २०७५, 2:56 am

सिंगापुर, २५ असोज (रासस/एपी)ः अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र…

मुस्ताङबाट दशैँका लागि सोह्र हजार भेडाच्याङ्ग्रा

access_time २५ असोज २०७५, 1:29 am

मुस्ताङ, असोज । दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाँैलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका…

अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

access_time १० बैशाख २०७५, 5:28 am

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सामान्य सेवा र वित्तीय व्यवस्थापन विभागको जिम्वेवारीबाट मुक्त गरेका छन्। श्रेष्ठले सम्हाल्दै आएको सो विभागको जिम्मेवारी अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाएका छन्। स्रोतका…

नेपालका ३० परिकार हुँदैछन् विश्वव्यापी

access_time १० बैशाख २०७५, 5:24 am

नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न ३० वटा मौलिक परिकार छनौट गरिएको छ। हिमाल, पहाड र तराई क्षेत्रबाट संकलन गरेका १ सय ८० मध्येबाट ३० मौलिक परिकारको खाद्य प्रयोगशालामा क्यालोरी परीक्षण भइसकेको हो। क्यालोरी परीक्षण गरेका…

संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।