रुपन्देहीमा प्रहरी र तस्करबीच फायरिङ, एक जनाको मृत्यु

access_time २९ पुष २०७५, 6:43 am

रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय…

११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स आयोजना हुँदै |

access_time २७ पुष २०७५, 8:33 am

बुटवल, पुस २८ – यहीँ माघ ४ र ५ गते हुन गहिरहेको रोट्रायाक डिस्टिक कन्फ्रेन्स बारे कार्यक्रम आयोजक क्लबहरुले प्रेस कन्फ्रेन्स गरेका छन् । कार्यक्रम को अध्यक्षता रोट्रायाक कल्ब अफ बुटवलका रोट्रायाक निरज पाण्डे उपस्थिति…

रिडी मेलाको तयारी अन्तिम चरणमा

access_time २७ पुष २०७५, 5:53 am

तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रुरु स्थित रिडीमा यस वर्षको मागे सक्रान्ती मेला बिबिध कार्यक्रमको आयोजना गरि सम्पन्न हुने भएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरु गाउँ पालिका वार्ड न १…

बुटवलबाट राजधानी सार्ने षड्यन्त्र गरिएको भन्दै रुपन्देही कांग्रेसले बुटवलमा प्रदर्शन…

access_time २७ पुष २०७५, 5:08 am

प्रदेशको स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेसले माघ ३ गते बुटवलमा गर्ने बृहत् जनप्रर्दशन गर्ने भएको छ । कांग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर २ को बिहीवार बसेको बैठकले जनप्रदर्शन गर्ने निर्णय गर्दै जनप्रर्दशनलाई ऐतिहासिक…

शंकर पोखरेलको प्रदेशमा अर्को ठूलो काण्ड

access_time २६ पुष २०७५, 9:08 am

बुटवल – शंकर पोखरेल मुख्यमन्त्री रहेको प्रदेश ५ मा गाडी खरिदमा ठूलो घोटाला भएको छ । प्रदेश ५ अन्तर्गत मन्त्रालय र प्रदेशसभा सचिवालयले खरिद गर्दै आएका सवारीसाधनमा अनियमितता भएको हो । गाडी खरिदमा अनियमितता भएपछि…

गौतमबुद्ध विमानस्थल ६० प्रतिशत निर्माण सकियो, दोस्रो चरणको धमाधम

access_time २३ पुष २०७५, 1:51 pm

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिएको छ…

तलव भत्ता निकासा रोकिएकोमा नेपाल शिक्षक संघ रुपन्देहीको आपत्ति

access_time १८ पुष २०७५, 4:59 am

सैनामैना । रुपन्देहीका विभिन्न स्थानीय तहमा कार्तिक महिनादेखिको शिक्षक तथा कर्मचारीहरुको तलव भत्ता निकासी नभएको प्रति आपत्ति जनाउँदै नेपाल शिक्षक संघ रुपन्देहीले प्रेस विज्ञप्ती जारी गरी आपत्ति जनाएको छ । रुपन्देही जिल्लाका १६ वटै स्थानीय तहका विद्यालयहरुमा कार्यरत…

रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीद्वारा विद्यार्थीहरुलाई स्वीटर वितरण |

access_time १० पुष २०७५, 11:57 am

रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीले विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरेको छ ।क्लवले गुल्मीको मालिका गाउपालिका वडा नं. ६ अर्जै उच्च माध्यमिक विद्यालयमा न्यानो सुईटर वितरण गरेको हो । विद्यालयमा अध्यानरत गरिव तथा अति विपिन्न ७०…

पौष–३, प्रदेश ५ हेडलाईन: कहाँ के भयो ?

पौष–३, प्रदेश ५ हेडलाईन: कहाँ के भयो ?

access_time ३ पुष २०७५, 3:58 pm

शिक्षा सशुल्क वा निःशुल्क भन्ने वहस अनावश्यक हो ः समाजिक विकास मन्त्री बराल बुटवल  प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा सशुल्क वा निःशुल्क भन्ने वहस अनावश्यक रहेको बताएका छन् । आज वुटवलमा…

तिनाउ बाेर्डिङद्वारा “नारीहिशां बिरुद्घको” जनचेतना ¥याली

तिनाउ बाेर्डिङद्वारा “नारीहिशां बिरुद्घको” जनचेतना ¥याली

access_time ३ पुष २०७५, 6:17 am

बुटवल–११, देविनगरमा अवस्थीत तिनाउ इ.बो. स्कुल ले तिनाउ जनचेतना क्लवको आयोजनामा देशमा विधमान नारी हिशां विरुद जनचेतना ¥याली सम्पन्न गरेको छ । विद्यालयको प्राङगण बुटवल–११ देविनगर बाट सुरु भएको ¥यालीमा झन्डै ५०० भन्दा बढि विद्यार्थीहरुको…

संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।