नेपाली प्रोफईंल
७ असोज २०७७, बुधवार

खेलकुद

२८ मङ्सिर २०७६

फुटबलरहरुको डिस्को काण्ड : ९० दिन निलम्बन र ५० हजार जरिवाना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले कुवेतसँग विश्वकप छनोट खेल्नुअघि डिस्को गएका खेलाडीलाई निलम्बन सहित आर्थिक जरिवानाको कारवाही गरेको छ । एन्फा अनुशासन समितिले शुक्रबार विमल घर्तीमगर र दिनेश राजवंशीलाई ९० दिन तथा अन्जन बिष्ट र…

२१ मङ्सिर २०७६

नेपालसँग हारेपछि माल्दिभ्सको प्रशिक्षकको पद गयो

२१ मंसिर, काठमाडौं । १३औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपालसंगको हारपछि माल्दिभ्स फुटबल प्रशिक्षकको पद समाप्त भएको छ । नेपालमा भइरहेको १३औं साग अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्सले ४ खेल खेल्दा २ खेल हार्‍यो भने दुई खेल बराबरी खेलेको थियो…

२० मङ्सिर २०७६

आर्सनललाई घरमै ब्राइटनको नमिठो धक्का

एजेन्सी : इङ्लिस प्रिमियर लिग फुटबलको चर्चित टोली आर्सनललाई घरमै ब्राइटनको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनल घरेलु ब्राइटनसँग २–१ गोलले पराजित भयो । आर्सनलको पछिल्ला पाँच खेलमा आर्सनलले जित निकाल्न सकेको छैन ।…

१८ मङ्सिर २०७६

सागमा विपक्षीलाई १ अंक नदिई स्वर्ण पदक जित्ने नेपाली चेली

काठमाडौं : कराँतेमा प्रखर मानिएकी अनु अधिकारीले सोमबार १३ औ‌ं सागको पहिलो दिनको ५० केजी तौल समूहमा स्वर्ण जितेकी छिन्। त्यो पनि विपक्षीलाई १ अंक पनि नदिईकन। अनुले फाइनलमा श्रीलंकाकी डन टुउलुलाई हराएकी थिइन् ! ८-० को सोझो सेटमा हराउँदै…

१७ मङ्सिर २०७६

इतिहास रच्याे तर अर्काे इतिहास रच्नबाट चुक्याे नेपाली महिला भलिबल टाेली !

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला भलिबल टिम फाइनलमा भारतसँग ३-२ ले पराजित भएकाे छ । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिम भारतसँग ३–२ ले पराजित भएसँगै सागमा पहिलाे पटक स्वर्ण जित्ने अवसर गुमाएकाे हाे ।…

९ मङ्सिर २०७६

सन्दीप लामिछानेकाे आँखाकाे शल्यक्रिया, साग नखेल्ने

काठमाण्डाै – सन्दीप लामिछाने डिसेम्बर एक तारिखबाट नेपालले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुद साग नखेल्ने भएका छन् । आँखामा समस्या देखिएपछि उनले डाक्टरहरुको सल्लाहमा आँखाको शल्यक्रिया गरेका छन् । जसका कारण सन्दीपले सागमा सहभागिता नजनाउने भएका हुन् । अब…

७ मङ्सिर २०७६

सागः क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल डिसेम्बर ३ तारिख श्रीलंकासँग खेल्ने…

१८ कार्तिक २०७६

टी-२० सिरिजको पहिलो खेलमा बंगलादेशले भारतलाई हरायो

एजेन्सी- बंगलादेशले भारतलाई तीन टी २० सिरिजको पहिलो खेलमा ७ विकेटले हराएको छ । भारत र बंगलादेश बीच दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो । बंगलादेशले पहिलोपटक टी २० मा भारतलाई हराउन सफल भएको…

१७ कार्तिक २०७६

बार्सिलोना पराजित हुँदा रियलले फाइदा उठाउन सकेन

एजेन्सी । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले सात मिनेटको अन्तरालमा तीन गोल खाएपछि लेभान्तेसँग पराजित भएको छ । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल खाएपछि ३–१ गोलअन्तरले पराजित भएको हो । कप्तान लियोनेल मेस्सीले…

७ मिनेटमा ३ गोल खाँदा बार्सिलोना निराश

स्पेन : स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर बार्सिलोनाले अप्रत्यासित हार व्यहोरेको छ । लेभान्टेसँग ३–१ ले पराजित हुँदा बार्सिलोना अंक दूरी बढाउने अवसरबाट बञ्चित भएको हो । लेभान्टेको घरेलु मैदानमा भएको खेलमा ३८औं मिनेटमा कप्तान लियोनल…