नेपालमा न्याए नपाएपछी गंगामाया अन्तरास्ट्रिय अदालत जाँदै, आत्तिएर अकस्मात शिर्ष…

access_time ६ फाल्गुन २०७५, 12:18 pm

“नेपालमा न्याय पाइँदैन मेरो जाने ठाउँ र भन्ने कोही पनि छैन त्यसकारणले अब यो विषयलाई अन्तराष्ट्रियकरण गर्छु,” गंगामाया काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपाका दुई अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापतिसहित दुई प्रमुख…

सात सय पर्यटकको कालिञ्चोकबाट उद्धार

access_time ६ फाल्गुन २०७५, 7:02 am

५ फागुन, जिरी। प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती…

एनसेलले मुद्दा हार्यो, ३८ अर्ब सरकारलाई बुझाउँन सर्वोच्चको आदेश

access_time २३ माघ २०७५, 12:33 pm

काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको वृहत पूर्ण इजलासले एनसेललाई ३८ अर्ब लाभकर नेपाल सरकारलाई बुझाउन परमादेश दिएको हो।…

हाकिम:विमानस्थलमा सामान जफत गर्ने क्रम जारी छ’- जति पनि सामान…

access_time २३ माघ २०७५, 5:10 am

२३ माघ, काठमाडौं । सरकारले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा यात्रुको समान जाँचमा निकै कडाइ गरेको छ । तोकिएको भन्दा बढी परिमाणमा समान ल्याए जफत गरेर राखिदिने काम भइरहेको छ । विमानस्थल भन्सारका हाकिम…

रेमिट्यान्स कम्पनीबाट ६० हजारभन्दा बढी नगद पठाउन नपाइने

access_time २१ माघ २०७५, 6:49 am

अब स्वदेशमै एक ठाउँबाट अर्को ठाउँमा रेमिट्यान्स कम्पनीमार्फत दैनिक ६० हजारभन्दा बढी नगद पठाउन र झिक्न नपाइने भएको छ। एक पटक वा दैनिक ६० हजारभन्दा बढी नगद पठाउन र झिक्न नपाइनेगरी राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको…

कलाकार बीएस राणाको निधन

access_time १८ माघ २०७५, 6:00 am

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई…

ब्रेकिङः रेष्टुराँहरूले १२ वर्षदेखि उपभोक्तासँग असुल्दै आएको १० प्रतिशत सेवा…

access_time १५ माघ २०७५, 4:55 am

सेवा शुल्क खारेजीसँगै  रेष्टुराँमा उपभोक्तालाई ‘मेनु’ मा १० प्रतिशत भार कम हुने भएको छ । “हामीले उपभोक्ताको हितलाई ध्यानमा राख्दै १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णय गरेका हौँ,” रेबानका अध्यक्ष प्रमोद जैसवालले काठमाडौं प्रेससँग भने…

प्रचण्डको कडा वक्तव्यमाथि अमेरिकाले माग्यो नेपाल सरकारको अधिकारिक धारणा

access_time १४ माघ २०७५, 5:14 am

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा…

कुलमान घिसिङ: नाङ्गो तार देखे नछुनुहोस् किनकी अब २४ घण्टा…

access_time १४ माघ २०७५, 5:05 am

काठमाडौं । जनकपुरमा मोटरसाइकलमा पोलमा ठोक्किँदा तार खसेर दुई जनाले ज्यान गुमाएको एक हप्ता नबित्दै शुक्रबार धनुषा जिल्लाकै सबैलामा जन्ती लिएर आएको बसमा करेन्ट लागेर ६ जनाले ज्यान गुमाए ।बिजुलीका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै सर्वसाधारणले…

अनशन फिर्ता लिए डाक्टर केसीकै गरिमा बढ्छ : शिक्षामन्त्री पोखरेल

access_time १४ माघ २०७५, 2:42 am

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डाक्डर गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह गरेका छन् । उनले विद्येयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा तात्विक परिवर्तन आउने विश्वास दिलाए । आइतबार रिपोर्टर्स क्लब…

संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।