नेपाली प्रोफईंल
१९ असार २०७७, शुक्रवार

अन्तरराष्ट्रिय

१५ बैशाख २०७७

यसरी ल्याउँदैछ नेपाली सेनाले चीन र भारतबाट स्वास्थ्य सामग्री

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी) मार्फत प्रक्रिया अगाडि बढाएको…

स्पेन र इटलीमा मृतकको संख्या घट्दै, लकडाउन खुकुलो पारिँदै

काठमाण्डौ । कोरोनाभाइरसबाट अत्यन्त प्रभावितमध्येको एउटा देश स्पेनमा गएको २४ घन्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको छ। स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आइतबार स्पेनमा २८८ को मृत्यु भएको छ। जुन गत मार्च २० यताकै सबैभन्दा कम हो। स्पेनमा शनिबार ३७८ जनाको…

१७ पुष २०७६

कास्मिरमा सैनिक भिडन्तमा मर्ने जवान गोरखाका अर्जुन थापामगर

काठमाडौं : कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान मृत्यु हुने सैनिकमध्ये एक नेपाली रहेको थाहा भएको छ। मृत्यु हुने भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन्। उनी गोरखाको विकट रिप गाउँका…

२१ मङ्सिर २०७६

अमेरिका र तालिबानबीच कतारमा शान्ति वार्ता

दोहा : लामो समयदेखि अवरुद्ध अमेरिका–तालिबान वार्तालाई निरन्तरता दिइएको छ । कतारको राजधानी दोहामा अचानक वार्ताको तयारी गरिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अचानक कुटनीतिक पहल गरेपछि वार्ता सम्भव भएको ‘द सन’ले उल्लेख गरेको छ । गत साता…

१७ मङ्सिर २०७६

बलात्कारको बदलामा तीन छोरीले गरे बाबुको हत्या

मस्को : रुसमा लामो समयसम्म आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदीबहिनीले बावुको हत्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक्कु प्रहार गरेका थिए । छोरीहरुको आक्रमणबाट घाइते भएका बावु मिखाइलको हालै मृत्यु भएको हो । बावुबाट यौन…

२३ कार्तिक २०७६

भारतीय सर्वोच्च अदालतको फैसला- अयोध्याको विवादित जग्गा हिन्दुको

२३ कात्तिक, काठमाडौं । भारतको सर्वोच्च अदालते अयोध्याको विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएको छ । अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने विवाद थियो । शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चले…

१५ कार्तिक २०७६

पाकिस्तानले फेरि पनि मोदीलाई हवाईमार्ग प्रयोग गर्न दिएन

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणको क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रह पाकिस्तानले अस्वीकार गरेको छ । आइतबार पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतको आग्रहलाई अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले भने, ‘२७…

६ कार्तिक २०७६

सिरियाबारे रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता’

एजेन्सी ; टर्की र रुसबीच भएको म्याराथन बैठकमा उत्तरी सिरियामा कुर्दिसविरुद्ध सैन्य कारवाहीको विषयमा सहमती बनेको छ । दुबै देशले यसलाई ‘ऐतिहासिक सम्झौता’ बताएका छन् । यो सम्झौता रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआनबीच रुसको सोचीमा…

९ भाद्र २०७६

उत्तर कोरियालीमाथि व्यापक कडाइ

काठमाडौं : संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दी कार्यान्वयन गर्न नेपाल अग्रसर देखिएको छ। यससँगै उत्तर कोरियाली नागरिक आफ्नो लगानीमा सञ्चालित कम्पनी बन्द गरी प्योङयाङ फर्किन थालेका छन्। राष्ट्रसंघ मुख्यालयले डेढ महिनाअघि नाकाबन्दी पूर्णरूपले कार्यान्वयन गर्न सदस्यराष्ट्रलाई पत्राचार गरेको थियो।…

६ साउन २०७६

बेलायती तेल ट्याङ्करका चालक दलका सदस्य सुरक्षित र स्वस्थ: इरान

एजेन्सी : तेहरान-इरानद्वारा कब्जामा लिइएको बेलायती तेल ट्याङ्करका सबै चालक दलका सदस्यहरू सुरक्षित र स्वस्थ रहेको इरानी अधिकारीलाई उद्धृत गरी यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । तेल ट्याङ्कर ‘स्टेना इम्पेरो’मा भएका सबै २३ जना चालक दलका सदस्य ‘सुरक्षित र…