नेपाली प्रोफईंल
२ असोज २०७७, शुक्रवार vistaril over the counter

पहिलो ‘राष्ट्रिय साधना म्युजिक अवार्ड’ सम्पन्न

काठमाडौँ । राष्ट्रिय सभा गृहमा पहिलो ‘राष्ट्रिय साधना म्युजिक अवार्ड’ आज सम्पन्न भयको छ । कार्यक्रम सामना म्युजिक क्रियशन प्रालिले आयोजना गरेको हो । नेकपाकी स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य पम्फा भुसालको आतिथ्यमा भयको कार्यक्रममा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्र लगायतका नेपाली गीतसंगीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिएको थियो । https://www.pentaxuser.com/user/dumakake-428788

belgië gibraltar कार्यक्रममा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । गायिका थापालाई नगद राशिसहित लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको हो ।

genybet sport त्यस्तै गायिका तिर्थ कुमारी थापा लाई दीर्घ जीवन कलाकारिता सम्मान प्रदान गरियको थियो भने गायक जीवन शर्मा लाई साधना विशेष सर्जक सम्मान प्रदान गरियको थियो । साथै कला पत्राकारिता पुरस्कारमा राज लुइँटेल,सबिता पोखरेल र राम कुमार साहीले प्राप्त गरेको छन् ।

http://theladc.com/en-AU/betvictor-casino_13-02-2020 कार्यक्रममा बरिस्ठ अभिनेत्री बसुन्धरा भुसाल, गायिका देबिका बन्दना, चरीत्र अभिनेत्री रश्मि भट्ट, साहित्यकार दामोदर पुडासैनी, गायक बद्री पङेनी, निर्देशक शिव बिक, लगायत को उपस्थिति रहेको थियो । सो कार्यक्रमको अध्यक्षता सामना म्युजिक क्रियशन प्रालिका अध्यक्ष सामना साहले गर्नु भयको थियो ।

प्रतिकृया दिनुहोस्