Nepali Profile

सुजुकीको नया“ स्कूटर बुटवलमा लंच हु“दै

सुजुकी स्कूटर तथा बाईक बुटवल को लागी आधिकारिक बिक्रेता आर एस अटोमोवाइल्स बुटवल–१०, कालिकानगरमा लामो समय देखी जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटर बुटवलको बजारमा बिक्री वितरण गरेको कुरा सबैलाई जानकारी नै छ । यस आर एस अटोमोवाइल्सले बुटवलमा रहेको आफ्नो सुजुकी शोरुमबाट २०७५ पँैष १८ गते बिहान ११ः३० बजे पत्रकार सम्मेलन सहित सुजुकी स्कूटर बर्गम्यान किन्ने ग्राहकलाई चाबी हस्तान्तरण गर्ने कुरा आर एस अटोमोवाइल्सका निर्देशक रेशम खडकाले जाकारी दिनुभयो

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: