नेपाली प्रोफईंल
१९ जेष्ठ २०७७, सोमवार

दिन कै पिडित छु म, उहाँको अत्याचार बाट……

कहिले चुलो बाट कहिले दैलो सँघार बाट

दिन कै पिडित छु म,उहाँको अत्य,चार बाट


अाफु जन्मिने बित्तिकै टुहुरो भएको रहेछु

बल्ल बुझेँ सौतेनी अामाको दु,र्ब्यवहार बाट


ए बा’मेरी अामालाई कहाँ जलाईयो भन्नुस्

उनी रुदैछिन् कि हेर्छु खोलि किनार बाट


यी बचनरुपि चोटहरु त बाहिर नदेखिने भो

अामा,बरु प्र,हार गर्नुस् मलाई हति,यार बाट


अरे दैव पनि कति निष्ठुरी रहेछन् सोचिरहेछु

के सम्झिएर भाग्य लुटेछन् मेरो निधार बाट


✍️बबिता भुजेल

खोटाङ

हाल-बिराटनगर मोरङ

प्रतिकृया दिनुहोस्