रोट्रयाक्ट तिलोत्तमा रुपन्देहि द्वारा न्यानो लुगा तथा कपडा वितरण


बुटवल ,बिशाल अर्याल – रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहि ले अनाथ तथा घर बार बिहिन र सडकमा बस्ने दिन दुखिहरुलाई जाडो को लागि स्विटर तथा कपडा वितरण गरेको छ । न्यानो लुगा तथा कपडा वितरण बुटवल को पुस्पलाल पार्क मा गरिएको हो |


उक्त कार्यक्रममा 50 ओटा स्विटर र न्यानो कपडाहरु बुटवलका सडकमा बस्ने दिन दुखिहरुलाई बितरण गरिएको छ | First lady को जन्मदिन को अबसर पारेर गरेको उक्त कार्य मा रोट्रयाक्टर दिपेन्द्र भुर्तेल ले आफु बिदेस मा रहेर पनि निकै ठुलो योगदान गर्नु भयो क्लब का अध्यक्ष रोट्रयाक्टर. नबिन थापा को भनाई अनुसार जाडो समयमा सो कार्यक्रम घर बार बिहिन भई सडक र खुला आकाशमै रात बिताउन बाध्य भएका दुखिहरु लाई गर्दा एकदमै प्रभावकारी भएको छ|

कार्यक्रम संयोजक रोट्रयाक्टर. रेशम खड्का को भनाई अनुसार सबै क्लब सदस्य हरुको लगातार मेहेनतले र यो कार्यक्रम बाट घरबार बिहिन मानिस हरुलाइ केहि राहात आएको छ आगामी दिन हरुमा पनि यस्तो कार्य लाइ निरन्तता दिने जानकारी दिनु भयो |

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: