Nepali Profile

छोटो समय मा ग्राहक को रोजाइ मा पर्यो सुजुकि बर्गम्यान 125 स्कुटर

सुजुकी टु व्हिलर्सको आधिकारीक बिक्रेता आर एस अटोमोबाईल्सले सुजुकी बर्गम्यान १२५ को बजार मा माग बढेको जान्कारि दियेको छ ।

हाल सम्म नेपालमा उपलब्ध स्कुटरहरु मध्य आर्कषक तथा सुविधाजनक यो स्कुटर त्यस्तो किसिमको म्याक्सी स्कुटर हो जसमा १४ ईन्च आकारको ट्युबलेस ठूला टायर दिईएको छ । सुजुकी बर्गम्यान १२५ मा

इन्जिन क्षमता ७५००

आर.पि.एम., ८.७ बि.एच.पि. को शक्ति उत्पादनगर्ने क्षमता बोकेको १२४.३ सि.सि.को शक्तिशालि ईन्जिन जडित छ ।

अन्य थप बिशेस्ता यो स्कुटरको अग्रभागमा डिस्क ब्रेक छ भने, ५.६ लि.क्षमताको पेट्रोल अट्दछ ।डिजिटल ड्यास बोर्ड रहेको स्कुटरमा एल.ई.डी हेडलाईट र एलईडी ब्याकलाईट जडान गरिएका छन् । एरोडाइनामिक डिजाईन, क्रोम फिनिसिड्ड, सेन्ट्रल लक प्रणालि, मोबाईल चार्जको लागिपोर्ट तथापंजा राख्ने भाग जस्ता विविधविशेषताहरु पनि यस स्कुटरमा रहेका छन् । फरक खालको बनावटका कारण अत्यन्तआकर्षक देखिनुका साथै आरामदायी र विस्तारित सिट तथा एक्सटेन्डेबल लेगको सुविधाकाकारण यो स्कुटर चलाउदा छुट्टै आनन्दको महशुश भएको ग्राहक हरुको बुझाइ छ । यो स्कुटर सबै १२५ सि.सि.का स्कुटरहरुको समुहमा एक बेन्चमार्कको रुपमा स्थापित हुने आर एस अटोमोबाईल्सका निर्देशक रेशम खड्काले जानकारी गराउनु भयो ।हाल यसको बजार मुल्य २लाख २९ हजार रुपैया कायम गरिएको छ । सुजुकीले बुटवल तथा आसपासका क्षेत्रमा बिक्री पछिको छोटो समय मा नै ग्राहक को बढि माग र बढ्दो बजार मा सुजुकि स्कुटर रोजाइ का कारण मर्मत तथा पार्टसहरु प्रभावकारी रुपमा प्रदान गरिरहेको आर एस अटोमोबाईल्स का संचालक रेशम खड्का ले बताउनु भएको छ ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: