सुजुकीको भ्यालेन्टाइन योजना, स्कुटर किन्दा १० हजार छुट |

1

आगामी फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डेलाई मध्यनजर गरी सुजुकीका स्कुटर खरिदमा आकर्षक योजना ल्याइएको छ बुटवल का लागि सुजुकी दुई पांग्रे सवारी साधनको आधिकारिक बिक्रेता आर एस अटोमोबाइल्सले सो योजना ल्याएको हो । सुजुकीले यसका लागि फेब फेब योजना ल्याएको छ । यस अन्तर्गत फेब्रुअरी ५ देखि १४ सम्म कुनै पनि सुजुकी स्कुटर खरिद गर्दा १० हजार नगद छुट पाइने छ ।

सुजुकी टु ह्विलरका हाल नेपालभर ७८ ठाउँमा सोरुम छन् । हाल नेपालमा सुजुकी बर्गम्यान, लेट्स र एक्सेस स्कुटर छन् । सुजुकीका हरेक स्कुटरहरुमा ५ वर्षको वारेन्टी रहेको कम्पनि ले जानकारि दिएको छ ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: