रोटरी युथ लिडरसिप एवार्ड RYLA

रोटरी युथ लिडरसिप एवार्ड RYLA यस वर्ष रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको व्यवस्थापनमा पोखराको बेगनासमा अवस्थित होटल डे ब्रेकमा मार्च ६ देखि ९ सम्म आयोजना हुने भएको छ। १८ बर्ष देखि २८ बर्ष सम्मका महिलाहरुलाई लक्षित गरेर महिलाहरुमा नेतृत्वदायी क्षमता बिकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा सहभागी हुनको लागि अनिवार्य दर्ता हुनुपर्ने प्रावधान रहेको छ र दर्ता बापत ३५०० लाग्ने आयोजकले जनाएका छन्।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: