नेपाली प्रोफईंल
२ असोज २०७७, शुक्रवार

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको अध्यक्षमा रो. सुभास केसी

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीले नयाँ कार्य समिति चयन गरेको छ । क्लवका अध्यक्ष रेशम खड्काको अध्यक्षतामा मंगलबार बसेको अनलाइन भर्चुअल बैठकले सन् २०२०-०२१ का लागि सुभास के.सी को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । animaux porte bonheur

http://voyants.com/en-AU/best-scratchies-to-buy_29-05-2020 जसको उपाध्यक्षहरुमा नबिन अर्याल, माधव ढुंगना, कृष्ण भण्डारी, माधव पराजुली, सचिवमा खेमराज पोखरेल, कोषाध्यक्षमा सरोज पोखरेल चयन हुनुभएको छ ।

goldbet यसैगरी चार वटा एभिन्यु अन्तर्गत क्लव सर्भिस डाइरेक्टरमा राहुल टण्डन, कम्युनिटी सर्भिस डाइरेक्टरमा सन्देश टण्डन, प्रोफेसनल सर्भिस डाइरेक्टरमा मोहन खत्री र इन्टरनेशनल सर्भिस डाइरेक्टरमा अशोक पाण्डे रहनुभएको छ ।

http://signsourcing.com/?mapca1 त्यस्तै सह–सचिवमा सागर बिक्रम अर्याल र सह–कोषाध्यक्षमा विवेक पाण्डे , सर्जेन्ट एट आम्स फस्टमा सोनी नेपाल, इडिटरमा कौशल पाण्डे, पब्लिक रिलेशन अफिसरमा अर्जुन खड्का, सर्जेन्ट एट आम्स सेकेन्डमा भरत चापागाई, क्लव स्पोर्टस कोर्डिनेटरमा निशान भुसाल चयन भएको क्लवले जनाएको छ ।

black clover jeux यसैगरी साप अफिसरमा अभिषेक भुसाल, फाइनान्स कमिटि कोर्डिनेटरमा विकास पौडेल, युथ सर्भिस डाइरेक्टरमा नारायण भण्डारी, र क्लव प्रोमोसन अफिसरमा प्रतिक्षा भण्डारीलाई चयन गरिएको क्लवले जनाएको छ ।

त्यस्तै बैठकले सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा क्लवका संस्थापक अध्यक्ष मोहन न्यौपाने, पुर्व अध्यक्षद्धय बिक्रम क्षेत्री, नबिन थापा र गोपाल प्रसाद भण्डारी रहनुभएको छ । बैठक सचिव कृष्ण भण्डारीले संचालन गर्नुभएको थियो । landen zonder vermogensbelasting

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान ( रोट्रयाक्ट नेपाल ) को जोन ११ मा पर्दछ ।

नयाँ कार्य समिति बोर्ड पदाधिकारी : casino de vichy

 

 

 

 

 

 

 

 

 

 

 

साभार: रेडियो मलमला

प्रतिकृया दिनुहोस्