नेपाली प्रोफईंल
http://ummflconf.org/nl-NL/holland-casino-verjaardag_12-02-2020 १० असोज २०७७, शनिवार

रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुप्नदेहीको पदास्थापन कार्यक्रम सम्पन्न ।

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुप्नदेहीको पाँचौ पदास्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रो. वर्ष १९/२० का रो अध्यक्ष रेशम खड्काले रो. वर्ष २०/२१ का अध्यक्ष  रो सुवास के सी लाई पद हस्तान्तरण गरेका हुन् । http://hotel-romeo.pl/fr-BE/fc-stream_28-04-2020

कार्यक्रममा बर्ष १९/२० का अध्यक्ष रेशम खड्काले वर्ष भरि सामजिक काममा लाग्ने र क्लबलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद व्यक्त गरेका थिए। कोभिड–१९को कारण केहि कामहरु गर्न छुटेको बताउँदै आगमी वर्ष यसलाई निरन्तरता दिदै जानु पर्ने बताए। क्लबलाई अगाडी बढाउन सहयोग गर्ने क्लबका मेम्वर बोड मेम्वरहरुलाइ मायाको चिनो वाट सम्मान गरे । वर्ष २०/२१ का अध्यक्ष सुवास के.सि.ले विगतदेखि नै सामाजिक क्षेत्रमा निरन्तर कामहरु गदै आएको बताउँदै पहिला वर्ष बाँकी रहेका केहि कामहरुलाइ निरन्तरता दिदै अगामी वर्ष पनि क्लबलाई थप उचाइमा पुर्याउने गरि लाग्ने बताए । ridika casino

in het nederlands

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोन–१९ का एजि खिमानन्द भुषालले रोट्रयाक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए । क्लबले बिगती देखि नै सामाजिक क्षेत्रमा अनाथ, असाय, अपाङ्कहरुको निम्ती महत्वपूर्ण कामहरु गदै आएको मा खुसि व्यक्त गरे ।आगामि दिनमा क्लबलाइ अगाडी बढाउन पृर्थक खालका कार्यक्रमहरु सन्चालन गदै जानु पर्ने बबताए । कोभिड–१९ को कारणले सामाजिक कामहरु गर्न केहि असज परिस्थिती भएको बताउदै यसबाट सुरक्षीत भइ कार्यक्रमहरु सन्चालन गर्न आग्रह गरे। क्लबलाई अगाडी बढाउनु आवश्यक परेको बेला पूर्ण रुपमा साथ सहयोग रहेको बताए । http://studystudio.nl/fr-BE/rode-duivels-bosnie_28-04-2020

कार्यक्रममा विशिष्ठ अतिथि रो. गोपाल ज्ञावली, अतिथिमा रोटरी क्लब अफ बुटवलका अध्यक्ष रो. सि ए प्रेम भुरतेल, डि. यादव भण्डारी, लक्ष्मण खरेल, मोहन न्यौपाने, दिनेश गैरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम बर्ष १९/२० अध्यक्ष रेशम खड्का र २०/२१ का अध्यक्ष सुवास के.सि.को संयुक्त अध्यक्षता तथा सचिव रो. वर्ष २०१९-२० कृष्ण भण्डारी र रो. वर्ष २०२०-२०२१ सचिब प्रदिप पोखरेलको संयुक्त सन्चालनमा सम्पन भएको थियो। john brown victoria

प्रतिकृया दिनुहोस्