प्रेमीले अस्ट्रेलियाको सिड्नी विमानस्थलमा अलपत्र पारेपछि यी युवतीको यस्तो बिजोक (भिडियो)

प्रेम सम्बन्धका आधारमै अष्ट्रेलिया पुग्ने युवतीहरू अलपत्र परेका छन् । धेरैले सहयोग मागेर पनि अष्ट्रेलियामा संघर्ष गरिरहेका छन् । सिड्नी विमानस्थलमा खिचिएको यो भिडियो भने त्यस्तो होइन तर यसले कसरी सुरक्षित हुन सकिन्छ भन्ने सन्देश पक्कै दिन्छ ।

मनोरञ्जनका लागि मात्र तयार पारिएको यो भिडियो प्राङ्क भिडियो पनि हो । नेपालीको सामयिक समस्या कस्ता हुन सक्छन् र त्यसमा कसरी प्रस्तुत हुने सन्देशसहित यो भिडियो तयार पारिएको हो । केहीबेर हेरौं यो भिडियो ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: