नेपाली प्रोफईंल
generic levitra 20 mg - buy vardenafil online ७ असोज २०७७, बुधवार purchase viagra

सबै तिर दलाली हटाउने उद्घोष गरेको सरकारले बीमामा हुने दलाली कहिले हटाउछ ?

काठमान्डौ : सबै तिर दलाली हटाउनेले जीवन बीमामा भएका दलाली ‘एजेन्ट’ लाई हटाउन सकिदैन ? निर्जीवन बीमामा नचाहिने जीवन बीमामा चाहिने दलाली र ठगिने सोझा जनाताहरु कहिलेसम्म ? सोझा जनाताका पैसा दलाली ‘एजेन्ट’ का खातामा कहिलेसम्म पठाइरहने ?

यो स्तम्भकारको एउटा जिज्ञासा मात्र हो । देशमा बड्दै गएको घुसखोरी, अमनचयनको अगाडी बीमामा भएको यो एउटा नियमक निकायबाटै स्वीकृत दिइएको ‘ठगी’ धन्दा आखिर कस्को फाइदामा भएको छ ?

धेरै प्रश्नहरु मनभित्र खेलिरहेका छन आज यस स्तम्भकारलाई । साँच्चै लाग्दैछ यो देशको चिन्ता मलाई मात्र होला । जीवन बीमाले हामी मानिसको भैपरि आउने दुर्घटनालाई कभर गरेको हुन्छ भने निर्जीवन बीमाले भौतीक क्षतिको कभर गरेको हुन्छ । online canadian pharmacy

buy levitra जस्तै गएको २०७२ सालमा भुकम्पमा परि मानिसहरुको मात्र मृत्यु भएन त्यसमा धेरै धनको पनि नोक्सानी भयो । त्यसमा भएको भौतीक क्षतिको आवेदन परिरहदाँ मानविय क्षतिको चर्चा त्यति धेरै भएन ।

नियमक निकायले सोझा जनतालाई जबरजस्ती बीमा गराई १ किस्ताको कमिसनको लोभ गर्ने एजेन्टहरुलाई रोकी प्रचारप्रसार अझै भनौ त्यहि एजेन्ट खारेज गरी एजेन्टलाई दिने कमिसनले बीमाको महत्वबारे जानकारी गराउन किन सकेको छैन । http://behindthequest.com/talysop

जीवन बीमाको जति महत्व छ त्यति नै महत्व निर्जीवन बीमाको पनि छ । निर्जीवन बीमामा एजेन्ट ‘दलाली’ नचाहिने जीवन बीमामा चाहिने किन ? कतै भावनात्मक सम्बन्धकै आधारमा सिमितको रुचीमा सोझालाई कुरै नबुझाई बीमा गरार्ई १ किस्ता तिराई त्यसैको २५ प्रतिशतसम्म कमिसन खानलाई त होइन ?

स्तम्भकारलाई जिज्ञासा buy generic viagra pills online बढेको छ । बीमा महत्व बुझाउन एजेन्ट ‘दलाली’ पाल्ने कि सचेतना बढाउने नियमक निकायले ? के यसमा चाहि नियमक निकायले दलाली हटाउन सक्दैन ?

यो http://dykast.us/wyxidoxyg स्तम्भकारको जिज्ञासा मात्र हो, कोहि सग यसको उत्तर छ भने सुझाब सहित ग्रहण गर्नेछु । canadian pharmacy drugs online

http://behindthequest.com/talysop

प्रतिकृया दिनुहोस् http://mdhta.com/gavamuda