गरिमा बिकास बैंकको अध्यक्षमा बस्याल, को हुन् नवनिर्वाचित अध्यक्ष बस्याल…
१ फाल्गुन २०७७, 10:44 pm
पोखरा, फागुन १ गते । गरिमा बिकास बैंकको सञ्चालक समितिका अध्यक्षमा श्यामप्रसाद बस्याल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न बैंकको १४ औं सभाबाट बस्याल निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी सञ्चालक समिति सदस्यहरुमा डा.…