Nepali Profile१२ असोज २०७८, मङ्गलबार

वालिङ नगरपालिकाले किसानलाई दियो दूध चिस्याउने मेसिन

४ साउन २०७७, 6:00 pm

स्याङ्जा । वालिङ नगरपालिकाले दूध किसानलाई दूध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ । व्यवसायिकरुपमा दूध उत्पादन गर्दै आएका फर्मलाई आईबार दूध चिस्याउने मेसिन हस्तान्तरण गरेको हो । वालिङ नगरपालिका–१४ स्थित पनियारेमा रहेको ‘पनियारे पशुपालन तथा…

गल्याङ नगरपालिकाद्वारा तरकारी आयातबारे अनुगमन

७ जेठ २०७७, 9:34 pm

स्याङजा-गल्याङ। बाहिरी जिल्लाबाट तरकारी ल्याउन प्रतिबन्द लगाएको गल्याङ नगरपालिकाले बजारमा तरकारीको अवस्थाबारे अनुगमन गरेको छ । गल्याङबजारमा तरकारी आयात तथा विक्रीको अवस्थाबारे अनुगमन गरिएको हो । अनुगमनको क्रममा बजारमा बाहिरबाट तरकारी आएको नपाईएको गल्याङ नगरपालिका…