रोट्रेक्ट क्लब ऑफ लुम्विनी वाणिज्य क्याम्पसद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
२१ फाल्गुन २०७८, 12:33 pm
बुटवल – रोट्रेक्ट क्लब ऑफ लुम्विनी वाणिज्य क्याम्पसले लुम्विनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थिहरु बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भए को छ। उक्त क्लबले प्रारम्भिक जाँच गरी जम्मा ८ अटा समुह अन्तिम चरणमा पुगेका थिए र…