पुतली गायकलाई आवास प्रदान: रोटरी क्लब अफ पोखरा लेकसाइड

१५ असार २०७८, 10:50 am

पोखरा । आर्थिक विपन्नताका कारण ओत लाग्ने छानो समेत नपाएकी पुतली गायकलाई रोटरी क्लब अफ पोखरा लेकसाइडले नयाँ आवास निर्माण गरी प्रदान गरेको छ । पोखरा १६ गायकटोलमा उनलाई नवनिर्मित आवास हस्तान्तरण गरिएको हो । क्लबका…