पर्सामा भाइरल ज्वरोको प्रकोप बढ्यो, नारायणी अस्पतालमा विरामीको संख्यामा वृद्धि
१५ चैत्र २०७८, 2:54 pm
वीरगंज – पर्सामा अहिले ‘भाइरल ज्वरो’ को प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, टाउको दुख्ने जस्ता लक्षणका विरामीहरुको संख्यामा ह्वात्तै वृद्धि भएको हो । अहिले नारायणी अस्पतालमा उपचारका लागि आउने विरामीहरुमध्ये ७० देखि…