अब चीनको इन्टरनेट नेपालमा, तोडियो भारतको एकाधिकार

access_time १० बैशाख २०७५, 4:05 am

२७ पुस– नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर…

करोडौं फेसबुक प्रयोगकर्ताको डाटा चोरी

access_time १० बैशाख २०७५, 4:04 am

करोडौं फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको आशंका गरिएको छ । यो खबर सार्वजनिक भएलगत्तै सामाजिक सन्जाल फेसबुकको शेयरमा तीव्र गिरावट आएको छ । सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज…

फेसबुकका संस्थापकद्वारा गल्ती स्वीकार्दै भने-‘विश्वासघात भयो’

access_time १० बैशाख २०७५, 4:03 am

सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा आफ्नो गल्ती स्वीकार गरेको छ । फेसबुकका संस्थापक मार्क जकरबर्गले एउटा राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन्।…

अनलाइनमा ठगी गर्ने गिरोह प्रहरी फन्दामा

access_time १० बैशाख २०७५, 4:02 am

काठमाडौं– अनलाइन व्यवसायको नाममा सर्वसाधारणलाई ठगी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन व्यवसाय भन्दै सर्वसाधारणलाई सदस्य बनाएर र रोजगारी दिने भन्दै रोजगारीका लागि आउने आवेदकहरुबाट रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको…

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।