घरदैलोमा ब्यस्त मिश्रालाई नागरिकको आर्शिवाद
२४ बैशाख २०७९, 4:10 pm
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले जनतासँगको भेटघाटलाई निरन्तरता दिएकी छिन् । वीरगञ्ज महानगरपालिकाका ग्रामिण वडाका जनतासँग मिश्राले भेटघाट गरेर समस्याहरु बुझीरहेकी छिन् । सोही क्रममा शनिवार मिश्रा वीरगञ्जको लालपर्सा, परसोतीपुर, कोनिया,…