चापाकोटका नगरप्रमुखको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगियो

६ जेठ २०७७, 11:53 am

स्याङ्जा । चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं लगिएको छ । मंगलबार बिहान नौ बजेतिर अचानक ढलेपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरेको थियो । उनको थप उपचारका लागि बिहान ११ः२० बजे…