लकडाउनमा कालोबजारी गर्ने तीन जना पक्राउ

३१ बैशाख २०७७, 7:19 pm

स्याङ्जा ।लकडाउनमा कालोबजारी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेका छ । पक्राउ पर्नेहरुमा विरुवा गाउँपालिका–५ का सोम बहादुर थापा, इन्द्रबिर थापा र राजेन्द्र प्रसाद वाग्ले रहेका छन् । दैनिक उपभोग्य सामग्री खाद्यान्न…