Nepali Profile२० साउन २०७८, बुधबार

नगरपालिका र स्थानीय युवाहरुले विपन्न नागरिकको घर बनाउँदै

२५ असोज २०७७, 10:02 pm

स्याङ्जा । नगरपालिका र स्थानीय युवाहरुको सहकार्यमा अति विपन्न परिवारको घर बनाउने कामलाई स्याङ्जाको गल्याङ नगरपालिकाले तिब्रता दिएको छ । गल्याङ नगरपालिका वडा नं. १० बाट सुरु गरिएको विपन्नको घर बनाउने अभियान नगरपालिकाका अन्य वडाहरुमा…

गाै हत्या : भुसाल सहित तीनजना पक्राउ

१५ असोज २०७७, 10:16 pm

स्याङ्जा । गाई काटेर खाने तीनजनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक गरेको छ । गत आइतबार राति गल्याङ–९ जौबारीमा गाई काटेर मासु खाएको आरोपमा गल्याङ–९ कै ३८ वर्षीय नारायण भुसाल, २४ वर्षीय डोलुराम नेपाली र…

गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास : करिब साढे ८ करोड…

३१ भाद्र २०७७, 4:25 pm

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नयाँ बन्न लागेको प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । गल्याङ नगरपालिका वडा नम्बर तीन साविकको विपिसी खेल मैदान र युवा…

गल्याङ मोहनडाँडामा स्वास्थ्य चौकी भवनको शिलान्यास

२५ भाद्र २०७७, 4:35 pm

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ मोहनडाँडामा स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका हुन् ।यसैगरी मोहनडाँडा स्थित डुम्रिचौर कृषि उपज केन्द्र तथा आधारभूत…

गल्याङका ६० परिवारलाई राहत वितरण

१३ भाद्र २०७७, 10:23 am

गल्याङ् । स्याङजाको गल्याङ नगरपालिकाले राहत वितरण गरिएको छ । गल्याङ नगरपालिका–९ का विपन्न घर परिवारलाई नगरपालिकाले राहत वितरण गरिएको हो । वडा नम्बर ९ स्थित साङ्लीयाका ६० विपन्न घर परिवारलाई राहत स्वरुप चामल वितरण…

गल्याङमा फेरि एक महिलालाई कोरोना संक्रमण

२६ साउन २०७७, 10:21 pm

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा एकजनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । गल्याङ नगरपालिका–११ मुडकिल्लाकी ४५ वर्षकी एक महिलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी विपिन कोइरालाले जानकारी दिएका छन्…

स्याङ्जामा पहिरोले आमाको ज्यान गयो, छोरी घाइते

७ साउन २०७७, 12:04 pm

गल्याङ । स्याङ्जाको नगरपालिकामा पहिरोमा परी एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएकी छन् । गल्याङ नगरपालिका–१० गाउँस्वारा बस्ने ५२ वर्षीय माया सारुले बुधबार पहिरोमा परी ज्यान गुमाएकी छन् । यस्तै उनकी २० वर्षीय…

गल्याङ सामुदायिक अस्पतालका डाक्टरमा कोरोना पोजेटिभ देखियो, समुदायमा पनि कोरोना…

५ साउन २०७७, 12:22 pm

स्याङ्जा । स्याङ्जाको गल्याङ सामुदायिक अस्पतालका डाक्टरमा कोरोना पोजेटिभ देखिएको छ । क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा गल्याङ अस्पतालका डाक्टरमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । अस्पतालमा कार्यरत डाक्टरमा कोरोना पुष्टिसँगै…

गल्याङमा पशुका लागि एक करोड अनुदानः उत्पादनका आधारमा अझै थप…

२ साउन २०७७, 9:40 am

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले पशु किसानका लागि एक करोड रुपैयाँ अनुदान वितरण गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट गल्याङ नगरपालिकाले एक करोड रुपैयाँ बजेट अनुदानमा वितरण गरिएको हो । गल्याङ नगर प्रमुख…

बलोमा झुन्डियर युवाले गरे आत्महत्या

२३ असार २०७७, 11:42 am

स्याङ्जा । स्याङ्जामा एकजनाले झुन्डियर आत्महत्या गरेका छन् । गल्याङ नगरपालिका–७ बस्ने २३ वर्षीय बुद्धि बहादुर बि.क.ले झुन्डियर आत्महत्या गरेका हुन् ।उनले आफू सुत्ने कोठाको बलोमा प्लाष्टिकको नाम्लोको पासो लगाई झुन्डियर आत्महत्या गरेको जिल्ला प्रहरी…