Nepali Profile२० साउन २०७८, बुधबार

आलमदेवी : शाह वंशको कुलदेवी

२१ असोज २०७७, 11:26 am

श्रीनगर (पाल्पा) डाँडाको चिसो सिरसिर बतास घरीघरी स्पर्श गर्दै बहन्छ । कालीगण्डकीले तीन फन्को मारेर बल्ल आफ्नो गति नाप्छ । यसैको बीचमा अवस्थामा रहकी आलमदेवी ठिंग उभिएकी छन् । वैघा, विर्घा र कोटाकोटको शिर आलमदेवीलाई…

ब्रेकिङ न्यूज : स्याङ्जामा पहिरोले एकजनाकाे ज्यान गयाे

८ असोज २०७७, 7:13 am

स्याङ्जा । स्याङ्जामा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका–४ गौतम टोलमा पहिरोले पुरिँदा सोही टोल बस्ने १६ वर्षीय विष्णु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिएका…

ट्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु

९ साउन २०७७, 9:20 am

स्याङ्जा । बिहीबार स्याङ्जामा ट्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका–१ ठाँटीभञ्ज्याङमा लु३प ४२०१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँ बस्ने ७६ वर्षीय कृष्ण रेश्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…

कालीगण्डकीमा पहिराे : बेपत्ता एकजना अझै भेटिएन

३ साउन २०७७, 12:08 pm

स्याङ्जा । गत असार ३० गते कालीगण्डकी गाउँपालिका-४ मा गएकाे पहिराेमा परेका एकजना अझै बेपत्ता छन् । कालीगण्डकी गाउँपालिका-४ का ६० वर्षीय प्रेमचन्द्र पाण्डे अझै बेपत्ता छन् । गत असार ३० गते दिउँसाेदेखि खाेजीकार्य जारी…

कालीगण्डकीमा पहिरोः ज्यान गुमाएका तीनजनाको सामूहिक अन्त्येष्टि, बेपत्ता एकजनाको खोजी…

१ साउन २०७७, 3:16 pm

स्याङ्जा । गत असार ३० बिहान गएको पहिरोमा परी ज्यान गुमाएका कालीगण्डकी गाउँपालिका–४ का तीनजनाको सामूहिक अन्त्येष्टि गरिएको छ । पहिरोमा पुरिएर ज्यान गुमाएका विर्घा गाविसका पूर्व अध्यक्ष ७० वर्षीय इमान सिंह राना, ६० वर्षीय…

कालीगण्डकीमा पहिराे: पूर्व गाविस अध्यक्षकाे मृत्यु

३० असार २०७७, 12:07 pm

स्याङ्जा । कालीगण्डकीमा गएकाे पहिराेमा परी पूर्व गाउँ विकास समितिका अध्यक्षकाे मृत्यु भएकाे छ । साविक विर्घा गाँउ विकास समितिका अध्यक्ष इमानसिंह रानाकाे मृत्य भएकाे स्थानीय शिक्षक हिरा गाहा मगरले जानकारी दिएका छन् । पहिराेमा…

ब्रेकिङः कालीगण्डकीमा पहिरोमा परी एककाे मृत्यु, तीनजना बेपत्ता

३० असार २०७७, 11:20 am

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पहिरोमा परी एककाे मृत्यु भएकाे छ भने करिब चारजना बेपत्ता भएका छन् । कालीगण्डकी गाउँपालिका–३ र ४ को सीमामा पहिरो जाँदा वडा नं. ४ का एकजनाकाे मृत्यु भएकाे छ भने…

अवैध काठसहित फर्निचर सञ्चालक पक्राउ

२५ असार २०७७, 8:39 am

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध काठ सहित एकजनालाई पक्राउ गरेको छ ।कालीगण्डकी गाउँपालिका–६ छापाका ४० वर्षीय भानु अधिकारीलाई अवैध काठ कारोबार तथा लुकाई छिपाई राखेको आरोप पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…

स्याङ्जामा पनि देखियो सलह, एककिलो मार्नेलाई १०० रुपैयाँ

१४ असार २०७७, 7:49 pm

स्याङ्जा । स्याङ्जामा पनि सलह किरा देखिएको छ । आइतबार कालीगण्डकी गाउँपालिकामा सलह देखिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा मगरले जानकारी दिएका छन् । साँझ लगभग साढे ४ बजेतिर गाउँपालिकाको सटुक, खोरबीर, प्युघा, छापडाँडा, बाँस्टारी, गुरुङ्दी…

कालीगण्डकी गाउँपालिकाकाे बजेट : ४९ कराेड ६८ लाख २६ हजार…

१४ असार २०७७, 1:15 pm

कालीगण्डकी गाँउपालिकाकाे साताैं नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ कराेड ६८ लाख २६ हजार ३१ रुपियाँ बजेट सार्वजनिक गरेकाे छ । कालीगण्डकी गाँउपालिकाका उप-अध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयाेजक सावित्रा काेइरालाले…