परिचर्चामा नेपाल कार्यक्रम हुदै: रोट्र्याक्ट क्लब अफ कान्तिपुर
५ असार २०७८, 1:35 pm
नेपाली युवा समाजमा राजनीतिक चेतनाको स्तर निकै कमजोर छ। सिद्धान्त, इतिहास वा तथ्यको आधारमा राजनीतिक धारणा विकास गर्ने अभ्यास हाम्रो देशका नागरिकमा कम नै भेटिन्छ। पारिवारिक पृष्ठभूमि वा हो- हल्लाका भरमा राजनीतिक धारणा बनाउँदा, त्यसले…