Nepali Profile११ जेठ २०७९, बुधबार

बताससँग जङ्गली फूलको साक्षात्कार

४ असार २०७८, 9:39 am

कविता वन्दना राई निर्भय, स्वतन्त्रएउटा फूलजो गुलाबी – रंगीन संसारमाजङ्गली हुन्छे अप्रत्याशित ठाँउमा फुल्नुबेनियम जिन्दगी जिउनुसामान्यभन्दा नि सामान्य कुराआफूलाई मात्र मान्छे देख्ने मान्छेहरूकोनियम विपरीत होजान्दाजान्दैहिँडिरहन्छे आफ्नै चेतनाको बाटोपाइला अघि सार्दै गर्दा बिर्सन्छे ऊ अरूजस्तै बन्नर…

आजबाट नयाँ शैक्षिक सत्र, देशभर भर्ना अभियान सुरु

१ असार २०७८, 10:38 am

१ असार, काठमाडौं । विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ । सामुदायीक…