बताससँग जङ्गली फूलको साक्षात्कार
४ असार २०७८, 9:39 am
कविता वन्दना राई निर्भय, स्वतन्त्रएउटा फूलजो गुलाबी – रंगीन संसारमाजङ्गली हुन्छे अप्रत्याशित ठाँउमा फुल्नुबेनियम जिन्दगी जिउनुसामान्यभन्दा नि सामान्य कुराआफूलाई मात्र मान्छे देख्ने मान्छेहरूकोनियम विपरीत होजान्दाजान्दैहिँडिरहन्छे आफ्नै चेतनाको बाटोपाइला अघि सार्दै गर्दा बिर्सन्छे ऊ अरूजस्तै बन्नर…