‘साइँली रेलैमा’ लाेकदाेहाेरी बजारमा

२३ माघ २०७७, 9:16 pm

काठमाडौ, माघ २३ गते । गायक बेग राना र गायिका मञ्जु लवतीद्वारा स्वरबद्ध लोकदोहोरी गीत ‘साइँली रेलै’मा बजारमा आएको छ । गायक रानाको युट्यूब च्यानल ‘बेग राना अफिसियल’ बाट बजारमा आएको हाे। गीतको लय शब्द…