नि:शुल्क आँखा तथा दाँत शिविर सम्पन्न
२८ फाल्गुन २०७८, 11:35 pm
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४ प्रशुरामपुरमा शनिबार निशुल्क आँखा तथा दांत शिविर सम्पन्न भएको छ । रोटरी र रोट्रेक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसको संयुक्त आयोजनामा भएकाे शिविर सम्पन्न भएकाे हाे । श्री ने.रा.मा.बि.…