नेपालले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने
२४ चैत्र २०७८, 9:36 am
काठमाडाैं । नेपालले भारतलाई थप ३ सय २५ मेगावाट बिजुली बेच्ने भएकाे छ । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिष्पर्धी दरमा थप ३ सय २५ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे…