३९ दिनपछि हट्यो जापानमा आपतकालीन अवस्था

१३ जेठ २०७७, 6:29 pm

सन थापा, जापान । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमित बढेपछि घोषणा गरेको आपतकालीन अवस्था जापान सरकारले ३९ औं दिनबाट हटाएको छ । कोरोना संक्रमणको दर घट्दै गएपछि जापानका प्रधानमन्त्री शिन्जो आवेले सोमबार पत्रकार…