
परिचर्चामा नेपाल कार्यक्रम हुदै: रोट्र्याक्ट क्लब अफ कान्तिपुर
नेपाली युवा समाजमा राजनीतिक चेतनाको स्तर निकै कमजोर छ। सिद्धान्त, इतिहास वा तथ्यको आधारमा राजनीतिक धारणा विकास गर्ने अभ्यास हाम्रो देशका नागरिकमा कम नै भेटिन्छ।
- Bikram Chhetri
- 5 Views
- Read More