२०७९ असार १४ मंगलवार

गण्डकी

पुतली गायकलाई आवास प्रदान: रोटरी क्लब अफ पोखरा लेकसाइड

पोखरा । आर्थिक विपन्नताका कारण ओत लाग्ने छानो समेत नपाएकी पुतली गायकलाई रोटरी क्लब अफ पोखरा लेकसाइडले नयाँ आवास निर्माण गरी प्रदान गरेको छ । पोखरा