शहीद परिवारलाई भेटे प्रचण्ड र बादलले, कोरला नाका खुलाउने वाचा

शहीद परिवारलाई भेटे प्रचण्ड र बादलले, कोरला नाका खुलाउने वाचा

access_time २९ कार्तिक २०७५, 6:30 am

पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गाउँ पुगेर शहीद परिवारलाई भेटेका छन् । पार्टी अध्यक्ष दाहाल र गृहमन्त्री थापा मङ्गला गाउँपालिका–२ सिमलचौरका शहीद परिवारकी गुमाकुमारी खड्काको…

‘मलाई सांसद् बन्न पार्टीबाटै रोकियाे, मलाई बदनाम गर्नेहरु पश्चात्ताप गर्दै भुटभुटिनेछन्’

‘मलाई सांसद् बन्न पार्टीबाटै रोकियाे, मलाई बदनाम गर्नेहरु पश्चात्ताप गर्दै…

access_time २९ कार्तिक २०७५, 6:19 am

काठमाडौं।   नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार…

रवीन्द्र अधिकारीमाथि प्रधानमन्त्री ओलीका ५ प्रहार

रवीन्द्र अधिकारीमाथि प्रधानमन्त्री ओलीका ५ प्रहार

access_time २९ कार्तिक २०७५, 6:11 am

काठमाडौं–रवीन्द्र अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेपछि उनका कामकारबाहीबारे विभिन्न तहमा बहस भइरहेका छन्। कसैले उनका पक्षमा चर्चा गरिरहेका छन् भने कसैले विपक्षमा।खासगरी विमानस्थल सुधार तथा उद्घाटनका विषयमा चर्चाको वृत्तभित्र परेका मन्त्री अधिकारीले…

प्रचण्डद्वारा आइजिपी हटाउने चेतावनी

प्रचण्डद्वारा आइजिपी हटाउने चेतावनी

access_time २९ कार्तिक २०७५, 6:02 am

काठमाडौं, २८ कात्तिक ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारी र सुरक्षा निकायको माथिल्लो तप्कालाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । सरकारलाई  मर्मअनुसार अघि नबढेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् । म्याग्दी…

दीर्घ सोडारी बर्खास्त, कृष्णराज सुवेदी नियुक्त

दीर्घ सोडारी बर्खास्त, कृष्णराज सुवेदी नियुक्त

access_time २८ कार्तिक २०७५, 5:57 am

धनगढी, २८ कार्तिक ।सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री पद्बाट दीर्घ सोडारीलाई बर्खास्त गरिएको छ । सोडारीलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पद्मुक्त गरेको हो । नेकपाको प्रदेश इञ्चार्ज भीम रावलको निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पद्मुक्त…

लाखौ रकम सहित रुपन्देही तिलोत्तमा बाट ९ जना जुवाडे पक्राउ

access_time २३ कार्तिक २०७५, 1:20 am

कृष्ण पाण्डे कार्तिक २२,बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका वार्ड . ९ मा पर्ने तीन नम्बर चोकमा रहेको केशब नौपानेको घरमा राती करीब १२ बजे पासा खेलिरहेको अवस्थामा ९ जना लाई ४,२६,२०० नगत…

काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै , के निर्णय गर्छ कांग्रेसले

काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै , के निर्णय गर्छ कांग्रेसले

access_time २० कार्तिक २०७५, 5:46 am

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ ।बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा…

किन सर्न लाग्यो मुटु अस्पताल ?

access_time १९ कार्तिक २०७५, 5:58 am

बुटवलमा सन्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सुरु गर्न लागेको सिटि स्क्यान उद्घघाटन समारोहमा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफ्नो सुभकामना मन्तब्यका क्रममा उदघोष गरे अस्पतालले बुटवलमा जग्गा पाउदैन भने तिलोत्तमा नगरपालिकाले उपलब्ध गराउने छ…

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ

access_time १८ कार्तिक २०७५, 5:48 am

मकवानपुर – तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् ।राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध…

कार्यक्रमको बहाना बनाएर राष्ट्रपति युरोप घुम्न जाने

कार्यक्रमको बहाना बनाएर राष्ट्रपति युरोप घुम्न जाने

access_time १८ कार्तिक २०७५, 5:38 am

काठमाडौं, १८ कात्तिक । आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पूरा गरी गत बिहीवार कतारबाट स्वदेश फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी एक महिनापछि यूरोप भ्रमणमा जाने तयारीमा जुटेकी छिन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको…

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।