२०७४ मा खेलकूद: क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

access_time ६ बैशाख २०७५, 5:10 am

नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो। वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त गर्‍यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो। क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो…

डीपीएल फाइनल: टस जितेर ब्याटिङ गर्दै धनगढी(अपडेट)

access_time ६ बैशाख २०७५, 5:04 am

रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) –२ को फाइनल खेलमा टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्दैछन्। धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ। दोस्रो क्वालिफायरमा…

उपाधि कस्को?

access_time ६ बैशाख २०७५, 5:03 am

प्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘प्रतियोगितामा हामीले उत्कृष्ट क्रिकेट खेल्दै आएका छौं र फाइनलमा पनि त्यसलाई निरन्तरता दिन चाहान्छौं।’ ज्ञानेन्द्रले भने प्रतियोगितामा सुरुदेखि नै काठमाडौं गोल्डेन्स राम्रो लयमा छ। लिगचरणका ५ खेलमा अपराजित रहँदै काठमाडौं शीर्षस्थानमा…

विदेशी खेलाडीको कीर्तिमानी प्रदर्शनपछि काठमाडौं डीपीएलको फाइनलमा

access_time ६ बैशाख २०७५, 5:01 am

विदेशी खेलाडीद्धय सुबोध भाटी र सन्नी पटेलले कीर्तिमानी प्रदर्शन गरेपछि काठमाडौं गोल्डन्सले दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। बलिङमा पटेलले एकै इनिङमा सर्वाधिक बढी विकेट लिने कीर्तिमान र ब्याटिङमा…

सुबोध भाटीले प्रहार गरे डीपीएल कै छिटो अर्धशतक

access_time ६ बैशाख २०७५, 5:00 am

काठमाडौं गोल्डन्सका भारतीय खेलाडी सुबोध भाटीले रुस्लान धनगढी प्रिमियर लिगमा सर्वाधिक छिटो अर्धशतक प्रहार गरेर कीर्तिमान कायम गरेका छन्। प्रतियोगिता अन्तर्गत जारी दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडविरुद्ध १७ बलमा अर्धशतक प्रहार गर्दै भाटीले सो कीर्तिमान बनाएका…

मिटरमा हिँड्न नमान्ने ट्याक्सी चालकले भेटे कारबाही

access_time ६ बैशाख २०७५, 4:56 am

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी चालकलाई कारबाही तिब्र पारेको छ।   चालकले ट्याक्सी मिटरमा हिँडाउन नमानेको व्यापक जनगुनासो आएपछि महाशाखाले अनुगमनलाई तीव्रता दिएको हो। महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने…

विद्यार्थी भर्ना अभियानः प्रधानमन्त्री, मन्त्री नै अघि सरेपछि उत्साह

access_time ६ बैशाख २०७५, 4:54 am

विद्यार्थी भर्ना अभियानका लागि यो वर्ष प्रधानमन्त्री, मन्त्री र उच्च राजनीतिक नेतृत्वबाट शिक्षामा कमजोर मानिएका तराईका विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिने काम गरेकाले उत्साह आएको छ। विगत वर्षमा औपचारिकतामा सीमित यो कार्यक्रम यस वर्ष पहिलोपटक…

टर्कीमा पूर्वनिर्धारित समयभन्दा अघि नै संसदीय चुनाव घोषणा

access_time ६ बैशाख २०७५, 4:40 am

६ वैशाख, काठमाडौं । टर्कीमा पूर्वनिर्धारित समयभन्दा अघि नै संसदीय निर्वाचन हुने भएको छ । टर्कीमा आगामी २४ जुनमा निर्वाचन हुन लागेको हो । यसअघि यो चुनाव सन् २०१९ मा गर्ने तय भएको थियो ।…

बलात्कार घटनामा मिलापत्र गर्न जनप्रतिनिधिको ‘दबाव’

access_time ६ बैशाख २०७५, 4:38 am

६ वैशाख, मोरङ । मोरङको सुन्दरहरैंचा  नगरपालिका वडा नं. ७ को ८ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको र जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएको छ । यही वैशाख २…

युवा संघको नेतृत्वमा रमेश पौडेल चयन, पदाधिकारीमा को–को ?

access_time ६ बैशाख २०७५, 4:36 am

६ वैशाख, काठमाडौं । एमाले सम्वद्ध युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न संघको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । पौडेल यसअघि युवा संघको उपाध्यक्ष थिए । यसअघिको…

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।