
लोसपाको चुनावी घोषणापत्र सार्वजनिक, यी हुन् मुख्य २० प्रतिबद्धता (पूर्णपाठ)
काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा लोसपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र २० वटा प्रतिबद्धता उल्लेख छ
- Dipu
- 0 Views
- Read More